भद्रपुर झापा गोल्ड कप २०७९ - जानी राखौं सहभागी टिम हरु
Published on:
2023-02-18
Views
93
Share
संकटा क्लब (S.B.S.C)
संकटा क्लब (S.B.S.C) सहिद स्मारक 'ए' डिभिजन लिगमा खेल्ने नेपाली टोलि हो ।
त्रिभुवन आर्मी क्लब
त्रिभुवन आर्मी क्लब नेपालको विभागीय आर्मी स्पोर्टिङ क्लब हो।
मछिन्द्र एफसी
सन् १९७३ मा स्थापित, मछिन्द्र एफसी नेपाली फुटबल टोली हो।
नेपाल पुलिस क्लब
नेपाल पुलिस क्लब पहिले महेन्द्र पुलिस क्लब भनेर चिनिन्थ्यो। यो नेपालको विभागीय पुलिस फुटबल क्लब हो।
चर्च ब्वाईज युनाइटेड
चर्च ब्वाईज युनाइटेड सहिद स्मारक 'ए' डिभिजन लिगमा खेल्ने नेपाली टोलि हो ।
ए पी एफ क्लब
ए पी एफ (सशस्त्र प्रहरी बल) क्लब, जसलाई सामान्यतया एपीएफ क्लब भनिन्छ, नेपालको एक विभागीय सशस्त्र प्रहरी खेलकुद क्लब हो। उनीहरू अहिले सहिद स्मारक 'ए' डिभिजन लिगमा खेल्ने नेपाली टोलि हो ।
भद्रपुर ब्लेजर्स
भद्रपुर ब्लेजर्स, झापा भद्रपुर को स्थानीय फूटबल टोलि हो।
विदेशी टिम हरु
जय गाउँ फूटबल क्लब, भारत
जय गाउँ फूटबल क्लब, भारत को टोलि हो।
Kawran Bazar Pragati Sangha, बंगलादेश
Kawran Bazar Pragati Sangha (बंगाली: কাওরান বাজার প্রগতি সংঘ) ढाका, बंगलादेशको एक फुटबल टोली हो। यो हाल बंगलादेश च्याम्पियनसिप लिग (BCL) को एक टोली हो।
ड्रुक ल्हायुल एफसी, भुटान
ड्रुक ल्हायुल एफसी थिम्पुमा रहेको भुटान फुटबल महासंघ सम्बद्ध फुटबल क्लब हो।
Bhadrapur Jhapa Goldcup is an annual football tournament held in Bhadrapur, Jhapa, Nepal. 1st goldcup was held in 2079BS. Tribhuwan Army football club is current defending champions team. Next goldcup will be held in 2081 BS.
Bhadrapur Jhapa Gold Cup Gambhir Rai Memorial Edition will be starting on february 19 to 28 (फागुन७-१६) in hostorical city Bhadrapur at Mechi stadium soon.