माघ २३ गते भद्रपुर झापा गोल्डकप गम्भीर राइ स्मृति संस्करणको संझौता हस्ताक्षर कार्यक्रममा स्व.गम्भीर राईकि धर्मपत्नि रेखा अधिकारी राई,जर्जिन र जिया राईले रु.१,००,०००/- को अक्षयकोष स्थापनार्थ जम्मा गर्ने प्रतिबद्धता र अप्रत्याशित सवारी दुर्घटनामा परि निधन हुनुभएका एकमात्र सन्तान स्व.निश्चल राजभण्डारी स्मृतिमा माता ,निवर्तमान भद्रपुर उपप्रमुख चन्द्रमाया श्रेष्ठ र पिता दुर्गा राजभण्डारीले प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई दिईने नगद पुरष्कार रु.१,०५०००/- प्रदान गर्नुहुने भएको छ । झापा गोल्डकप बिर्तामोडका केदार गिरीज्यूले आफ्नोतर्फबाट रु.१,००,०००/- सहयोग गर्ने बताउनु भएको छ ।
Please enter your email address to get latest updates on our activities.