बंगलादेशको काउरन बाजार प्रगति संघ टिमलाई खेलावधिमा १/१ गोल भई बराबर भए पछि ट्राईबेकरमा ४-३ गोलान्तरले ब्लेजर्स टिम फाईनलमा यात्रा तय गर्यो
पहिलो सेमिफाइनल खेल आज फागुन १३ गते मेची रंगशालामा अध्यक्ष दिपेश ढकालको अध्यक्षता तथा मुख्य प्रायोजक सौर्य एयरलाइन्स प्रालि तथा ओम साई पाथीभरा हस्पिटल प्रालिका चेयरमेन समाजसेवी दिपक पोखरेलको प्रमुख आतिथ्यमा भएको सप्तम दिवसीय काउरन बाजार प्रगति संघ बंगलादेश र भद्रपुर ब्लेजर्सका बिचको पहिलो सेमिफाइनल खेलको कार्यक्रम सम्पन्न भएको छ। समारोहमा संबिधान सभा सदस्य माननीय सुधिर सिवाकोटी ,पुर्व सांसद पुष्पराज पोखरेल ,पुर्व प्रदेश मन्त्री ओमप्रकाश सरावगि,प्रदेश सांसद मोहन महर्जन ,उच्च अदालत ईलामका मुख्य न्यायाधीश माननीय बिपुल न्यौपाने, नगर प्रमुख गणेश पोखरेल ,बलदेव गोमदेन तामाङ ,उपप्रमुख राधा कार्की ,उपाध्यक्ष नबराज भट्टराई ,एन्फा टेक्निकल डाईरेक्टर हरि खड्का, निवर्तमान उपप्रमुख चन्द्रमाया श्रेष्ठ ,टिकाराज ढकालज्यू,लण्डन पपका प्रकाश घिमिरे ,गोबिन्द सरिया,चण्डी पराजुली ,भक्ति अधिकारी,शिवकुमार गुप्ता,यमबहादुर श्रेष्ठ लगायत लब्ध प्रतिष्ठित सहयोगी दाता महानुभावहरुको बृहत समुपस्थिति रहेको छ । र भद्रपुर ब्लेजर्सले फाईनल खेल्ने यात्रा निश्चित गरेकोछ।

Bhadrapur Jhapa Goldcup is an annual football tournament held in Bhadrapur, Jhapa, Nepal. 1st goldcup was held in 2079BS. Tribhuwan Army football club is current defending champions team. Next goldcup will be held in 2081 BS.
Bhadrapur Jhapa Gold Cup Gambhir Rai Memorial Edition will be starting on february 19 to 28 (फागुन७-१६) in hostorical city Bhadrapur at Mechi stadium soon.