भद्रपुर झापा गोल्ड कपको उपाधि आयोजक भद्रपुरले उचाल्यो
Published on:
2025-03-03
Views
40
Share
भद्रपसर झापा गोल्डकपमा झापा ११ फुटबल क्लबलाई २-० गोलान्तरले फाईनलमा भद्रपुर ब्लेजर्सले पराजित गरेको छ।
२०८१ फागुन ७ देखि १६ गतेसम्म संचालन भएको फुटबल प्रतियोगिताको फाईनल खेल तथा पुरष्कार बितरण समारोह १६ गते मेची रंगशालामा प्रतिनिधि सभा सभामुख सम्माननीय देवराज घिमिरेज्यूको प्रमुख आतिथ्य ,माननीय सुधिर शिवाकोटी ,उद्वव थापा पसर्व मुख्यमन्त्री ,माननीय छबिलाल चुडाल,नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकाल र उपाध्यक्ष हेमराज ढकाल,मुख्य प्रायोजक सौर्य एयर तथा ओमसाई पाथीभरा हस्पिटल चेयरमेन दिपक पोखरेल, नगर प्रमुख गणेश पोखरेल,उपप्रमुख राधा कार्की ,पालिकाका जनप्रतिनिधिहरु,पुर्व सांसद हरिचरण शिवाकोटी,हरि खड्का ,भगिरथ आले,भेषराज भण्डारी ,चण्डी पराजुली ,यम श्रेष्ठलगायतको बृहत आतिथ्यमा भब्यढंगले सुसम्पन्न भएको छ ।

Bhadrapur Jhapa Goldcup is an annual football tournament held in Bhadrapur, Jhapa, Nepal. 1st goldcup was held in 2079BS. Tribhuwan Army football club is current defending champions team. Next goldcup will be held in 2081 BS.
Bhadrapur Jhapa Gold Cup Gambhir Rai Memorial Edition will be starting on february 19 to 28 (फागुन७-१६) in hostorical city Bhadrapur at Mechi stadium soon.