रात्री कालिन बत्ति/ फ्लड लाईइट मेची रंगशालामा जडान गर्न कोशी प्रदेश सरकार उर्जा सिंचाइ मन्त्रालय, भद्रपुर नगरपालिका र जिल्ला खेलकुद विकास समितिबिच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ,अब ठेक्का प्रकृया अघि बढ्नेछ।
Published on:
2026-05-20
Views
14
Share
रात्री कालिन बत्ति/ फ्लड लाईइट मेची रंगशालामा जडान गर्न कोशी प्रदेश सरकार उर्जा सिंचाइ मन्त्रालय, भद्रपुर नगरपालिका र जिल्ला खेलकुद विकास समितिबिच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ,अब ठेक्का प्रकृया अघि बढ्नेछ।
Published on:
2026-05-20
Views
14
Share
रात्री कालिन बत्तीको लागि सम्झौता २०८३/२/५ गते सम्पन्न।
२०८३/२/५ गते कोशी प्रदेश सरकारको उर्जा,सिंचाइ मन्त्रालयको हलमा मन्त्री माननीय चिन्त पाठकज्यूको अगुवाइमा मन्त्रालय सचिव,महाशाखा प्रमुख प्राबिधिक कर्मचारी , भद्रपुर नगरपालिका प्रमसख गणेश पोखरेल, वडाध्यक्षहरुु गौरब सुब्बा र अभिशेक ढुंगाना,भद्रपुर झापा गोल्डकप अध्यक्ष दिपेश ढकाल, महासचिव जीवनकुमार श्रेष्ठ , उपाध्यक्ष पुर्व प्रदेश माननिय बसन्त बानिया,सदस्य नितृश वर्मा,बसन्त पोखरेल, गोविन्द कोईराला ,शान्ता बरालसमेतको उपस्थितिमा फ्लडलाईड योजना सम्बन्धि बिस्तृत परियोजना बारे जानकारी कार्यक्रम गर्दै सम्झौतामा हस्ताक्षरसहित हस्तान्तरण कार्य सम्पन्न भयो । त्रिपक्षीय पक्षी सम्झौता भए सगै यस आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम अनुसार रु.१ करोड ५० लाख बराबरको ठेक्का आब्हान गर्ने प्रकृया पुराभएकोछ र बहुवर्षिय योजनाको रुमा जम्मा रु ३ करोड ८५ लाखको लागत अनुमान बराबरको कार्ययोजना संचालन हुने जानकारी सो अवसरमा महाशाखाको तर्फबाट प्रमुख कृष्ण राजवंशीले जानकारी राख्नुभएको छ।
Bhadrapur Jhapa Goldcup is an annual football tournament held in Bhadrapur, Jhapa, Nepal. 1st goldcup was held in 2079BS. Tribhuwan Army football club is current defending champions team. Next goldcup will be held in 2081 BS.
Bhadrapur Jhapa Gold Cup Gambhir Rai Memorial Edition will be starting on february 19 to 28 (फागुन७-१६) in hostorical city Bhadrapur at Mechi stadium soon.
Subscribe us
Please enter your email address to get latest updates on our activities.