भद्रपुर झापा गोल्डकपको पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी
Published on:
Falgun 7
2081
Views
59
Share
भद्रपुर झापा गोल्डकपको पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी
Published on:
Falgun 7
2081
Views
59
Share
मुस्ताङ भद्रपुर झापा गोल्डकप । आज भएको पहिलो खेलमा भद्रपुर ब्लेजर्सले जयगाउ फुटबल क्लब भारतलाई २ - ० ले पराजित गरेको छ ।
पहिलो हाफमा खेल गोलरहित बराबरी भएको थियो। दोस्रो हाफमा भने आयोजक भद्रपुर ब्लेजर्सले २ गोल लगाउन सफल भएको थियो। पहिलो गोल ५५ औँ मिनेट मा विदेशी खेलाडी स्टेफन समीरले गोल गरे । दोस्रो गोल ८० औँ मिनेटमा मेसुके ओलोमोउले गरे ।
उत्साहजनक उपस्थिति रहेको पहिलो खेलमा जित हासिल गरेको भद्रपुर ब्लेजर्सले अब फागुन ९ गते मङ्गलबार संकटा क्लब (एस.बि.एस.सी) सँग खेल खेल्नेछ।
भोलि फागुन ८ गते सोमबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड बिच खेल हुनेछ।
Bhadrapur Jhapa Goldcup is an annual football tournament held in Bhadrapur, Jhapa, Nepal. 1st goldcup was held in 2079BS. Tribhuwan Army football club is current defending champions team. Next goldcup will be held in 2081 BS.