खेलमैदान १ महिना अघिदेखि घास रोप्ने,पानि पटाउने,मल र भिटामिन स्प्रे गर्ने,ग्रास पटकपटक काट्ने, पुराना झार बढार्ने,रोलर गर्ने जस्ता बिभिन्न उपायसहित कामदार तथा सामग्री आपूर्ति ठेकेदारले काम तिब्र गतिकासाथ अघिबढाई रहेको छ।
Please enter your email address to get latest updates on our activities.