सुबिधा प्राप्त दर्शक: * नागरिक परिचयपत्र बाहक * फरक क्षमता भएको परिचयपत्र बाहक * ड्रेस र परिचयपत्र साथ नगरक्षेत्रका सरकारी शैक्षिक संस्थाका बिद्यार्थी र साथमा नेतृत्व गर्ने खेल शिक्षक। * भद्रपुर नगरपालिका कर्मचारी र जनप्रतिनिधि परिचयपत्र बाहक * झापाका सबै पालिका प्रमुख,उपप्रमुख,अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत परिचयपत्र बाहक ।
Please enter your email address to get latest updates on our activities.