आज नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड बिच खेल हुँदै
Published on:
2023-02-20
Views
69
Share
आज नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड बिच खेल हुँदै
Published on:
2023-02-20
Views
69
Share
फागुन ८ । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको दोश्रो दिन आज नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड बिच खेल हुँदैछ।
सहिद स्मारक ए डिभिजन लिगमा खेल्ने यी दुई टिमबीचको खेलमा कडा प्रतिस्पर्धा हुनेछ । आजको खेलको विजेताले फागुन १० मच्छिन्द्र फुटबल क्लबसँग क्वाटरफाइनल खेल खेल्नेछ।
हिजो भएको खेलमा भद्रपुर ब्लेजर्सले भारतको जयगाउ फुटबल क्लबलाई पराजित गरेको थियो।
Bhadrapur Jhapa Goldcup is an annual football tournament held in Bhadrapur, Jhapa, Nepal. 1st goldcup was held in 2079BS. Tribhuwan Army football club is current defending champions team. Next goldcup will be held in 2081 BS.
Bhadrapur Jhapa Gold Cup Gambhir Rai Memorial Edition will be starting on february 19 to 28 (फागुन७-१६) in hostorical city Bhadrapur at Mechi stadium soon.