Bhadrapur Jhapa Gold Cup

Gambhir Rai Memorial Edition (2081 B.S.)

पहिलो क्वाटरफाइनल खेलमा संकटा क्लब विजयी

Published on: 2023-02-21
Views
67
Share
पहिलो क्वाटरफाइनल खेलमा संकटा क्लब विजयी

पहिलो क्वाटरफाइनल खेलमा संकटा क्लब विजयी

Published on: 2023-02-21
Views
67
Share
पहिलो क्वाटरफाइनल खेलमा संकटा क्लब विजयी
फागुन ९ । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप को पहिलो क्वाटरफाइनल खेलमा भद्रपुर ब्लेजर्सलाई पराजित गर्दै संकटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । संकटा क्लबले भद्रपुर ब्लेजर्सलाई १ - ० को अन्तरले पराजित गर्यो ।
संकटा क्लबले खेलको ५ औँ मिनेटमै पहिलो गोल गरेको थियो । आयोजक भद्रपुर ब्लेजर्सले कुनै गोल फर्काउन नसक्दा खेल १ - ० मा सकिएको थियो।
संकटा क्लबका लागि मनिष डाँगीले गोल गरेका थिए। उत्कृष्ट खेल देखाएका संकटा क्लबका गोलकिपर टिकेन्द्रसिंह थापा म्यान अफ द म्याच भए।
संकटा क्लबले अब फागुन १३ मा त्रिभुवन आर्मी र ड्रुक ल्याहुल एफ.सी. भुटान मध्येको विजेतासँग सेमिफाइनल खेल खेल्नेछ।
भोलि फागुन १० मा चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लब बिच क्वाटरफाइनल खेल हुनेछ।

Any question?


Bhadrapur Jhapa Gold Cup logo
Address
Mechi Rangashala, Bhadrapur 8, Jhapa, Nepal
Phone
+977 9842783920, 9842679999
Email
bdpgoldcup@gmail.com

About us

Bhadrapur Jhapa Goldcup is an annual football tournament held in Bhadrapur, Jhapa, Nepal. 1st goldcup was held in 2079BS. Tribhuwan Army football club is current defending champions team. Next goldcup will be held in 2081 BS. Bhadrapur Jhapa Gold Cup Gambhir Rai Memorial Edition will be starting on february 19 to 28 (फागुन७-१६) in hostorical city Bhadrapur at Mechi stadium soon.
Follow us

Subscribe us

Please enter your email address to get latest updates on our activities.


© 2025 | Bhadrapur Jhapa Gold Cup | All rights reserved
Powered by OIT