Bhadrapur Jhapa Gold Cup

Mechi Rangashala, Bhadrapur 8, Jhapa, Nepal

भद्रपुर झापा गोल्डकपको दोश्रो संस्करण २०८१ साल फागुन ७ गतेदेखि हुने निश्चित

Published on: Bhadra 18 2081
Views
70
Share

भद्रपुर झापा गोल्डकपको मिति २०८१ साल भाद्र ८ गतेको बैठकले फागुन ७ गतेबाट दोश्रो संस्करण संचालन गर्ने निर्णय गर्दै अखिल नेपाल फुटबल संघ सातदोबाटोमा सो मितिमा भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता-२०८१ लाई संचालन अनुमतिको क्यालेण्डरमा समावेश गर्न अनुरोध गरि सकिएको छ ।

जिल्ला फुटबल संघ झापाका अध्यक्ष भागिरथ आलेज्यूको बिशेष अखिल नेपाल फुटबल संघको राष्ट्रिय खेल तालिकामा समावेश गर्न पहल हुने आश्वासन प्राप्त भएको छ ।

Any question?

Bhadrapur Jhapa Gold Cup logo
Address
Mechi Rangashala, Bhadrapur 8, Jhapa, Nepal
Phone
+977 9842783920, 9852679999
Email
bdpgoldcup@gmail.com

About us

Bhadrapur Jhapa Goldcup is an annual football tournament held in Bhadrapur, Jhapa, Nepal. 1st goldcup was held in 2079BS. Tribhuwan Army football club is current defending champions team. Next goldcup will be held in 2081 BS.
Follow us

Subscribe us

Please enter your email address to get latest updates on our activities.

© 2024 | Bhadrapur Jhapa Gold Cup | All rights reserved
Powered by OIT