Bhadrapur Jhapa Gold Cup

Mechi Rangashala, Bhadrapur 8, Jhapa, Nepal

भद्रपुर झापा गोल्डकपको संयोजन तथा सिल्को ग्रुप अफ कम्पनी सिलिगुडीको आयोजनामा खेलाडी सम्मान ,खेलसामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

Published on: Bhadra 18 2081
Views
23
Share

२०८१/५/१ गते शनिबार डेग्लो होटल भद्रपुरमा अन्तर्राष्ट्रिय फुटबल खेलाडी द्वय रजिन सुब्बा र रोहित सुब्बालाई सम्मान गरिएको छ भने भद्रपुर झापा गोल्ड कपका महिला फुटबल प्रशिक्षार्थीहरुलाई खेल सामग्री हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रम अध्यक्ष दिपेश ढकालको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलज्यूको प्रमुख आतिथ्यमा संचालन भएको छ। सिल्कोका निर्देशक उदयन भटचार्जी खोकन दा,प्रहरी उपरीक्षक मिलन केसि,गणपति कबिन्द्र राईसमेतको उपस्थिति रहेको छ र महासचिव जीवनकुमार श्रेष्ठले संचालन गर्नुभएको छ भने उपाध्यक्ष गौरब सुब्बाले स्वागत गर्नुभएको छ ।

Any question?


Bhadrapur Jhapa Gold Cup logo
Address
Mechi Rangashala, Bhadrapur 8, Jhapa, Nepal
Phone
+977 9842783920, 9852679999
Email
bdpgoldcup@gmail.com

About us

Bhadrapur Jhapa Goldcup is an annual football tournament held in Bhadrapur, Jhapa, Nepal. 1st goldcup was held in 2079BS. Tribhuwan Army football club is current defending champions team. Next goldcup will be held in 2081 BS.
Follow us

Subscribe us

Please enter your email address to get latest updates on our activities.


© 2024 | Bhadrapur Jhapa Gold Cup | All rights reserved
Powered by OIT