नेपाल सुनचाँदी व्यवसायी संघ झापाको भद्रपुर शाखाले भद्रपुर झापा गोल्डकप गम्भिर राई स्मृति संस्करण -२०८१ का फाईनल अघिका आठ वटा म्याचका लागि टिकट किन्नु हुने २/२ जना भाग्यशाली दर्शकलाई जम्मा १६ थान चाँदीका सिक्का र फाईनल खेलका भाग्यशाली एकजनालाई सुनको सिक्री प्रदान गर्ने घोषणा सचिव मदन अधिकारीले गर्नुभएको छ । धन्यवाद नेपाल सुनचाँदी व्यवसायी संघ परिवारलाई ।
Please enter your email address to get latest updates on our activities.